• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: विर्य जांच18 plus


हम्जायेगाले बुढेसकालमा कान्छी बिहे गरेका रहेछन् !
.
आफ्नी कान्छी श्रीमतीबाट पनि सन्तान जन्माउन मन लागेछ उनलाई !
.
उनि आफ्नो विर्य जांच गर्न डाक्टर कहाँ गएछन् !
.
डाक्टरले विर्य जम्मा गरेर भोलि लिएर आउनु भनेर एउटा बट्टा दिएछ !
.
हम्जायेगा भोलि पल्ट त्यो बट्टा लिएर अस्पताल गए !
.
डाक्टरले चेक गर्न खोज्दा बट्टा त खाली रहेछ !
.
डाक्टर: "के भो? किन खाली ल्याउनु भाको?"
.
हम्जायेगा: "मैले दहिनेले ट्राइ गरें भएन, फेरी देब्रेले ट्राइ गरें भएन ! मेरी श्रीमतीले पनि दहिनेले ट्राइ गरिन् भएन, फ्रेई देब्रेले ट्राइ गरिन् भएन ! अनि उसको साथीलाई बोलाएर ट्राइ गर्न लगाको, दाइने-देब्रे कुनैले भएन !
.
डाक्टर: "बाफरे श्रीमतीको साथीले पनि?"
.
हम्जायेगा: "हजुर! अरु नोकर, छिमेकीहरुलाई पनि ट्राइ गर्न लगाको सकेनन् !"
.
डाक्टर: "कसैले पनि सकेन ?"
.
हम्जायेगा: "अहँ, पुरा टाइट रै'छ, कसैले बट्टाको बिर्को खोल्नै सकेन !